आज:  | Tue, 27, Jul, 2021

लमजुङको एक सहकारीमा चोरी

रेडियो भोटेओडार १२ कार्तिक २०७६, मंगलवार ०९:११ मा प्रकाशित ( १ साल अघि) १४४०७ पाठक संख्या

राजन परियार–

लमजुङको सुन्दरबजार नगरपालिका ९ सिउँडिबारमा रहेको एक सहकारीबाट १ लाख भन्दा धेरै रकम चोरी भएको छ । बेसिसहरमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको साखा कार्यलय सिउडिबारबाट सोमबार बेलुका ११ बजेको समयमा अज्ञात व्यक्तिबाट १ लाख रुपैयाँ भन्दा धेरै रकम चोरी भएको हो ।
ईलाका प्रहरी कार्यलय भोटेओडारका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र थापाका अनुसार सटरको ताल्चा फुटाएर चोरी भएको खुलेको छ । घटनाको विषयमा बितृत अनुसन्धान भईरहेको थापाको भनाई छ ।


FLASH NEWS