Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Wed, 24, Apr, 2024

संचारिका समुह लमजुङको अदध्क्षमा बसन्त भट्ट

रेडियो भोटेओडार २५ मंसिर २०७८, शनिबार १८:१५ मा प्रकाशित ( २ साल अघि) १७०५३ पाठक संख्या

चाँदनी अधिकारी
संचारिका समुह नेपाल लमजुङको अध्यक्षमा बसन्त चयन भट्ट हुनुभएको छ । बसन्त भट्ट को अध्यक्ष्तामा १३ सदस्य कार्यसमिति गठन गरिएको हो ।
उपाध्यक्षमा दर्पण दैनिककी श्रीकला भन्डारी, सचिवमा रेडियो चौतारीकी स्टेशन म्यानेजर बेलिना थापा, सह सचिवमा रेडियो भोटेआडारकी चाँदनी अधिकारी, कोष अध्यक्षमा रेडियो लमजुङकी प्रतिमा बि.क चयन हुनुभएको छ । त्यस्तै गरि सदस्यहरुमा खुसिमाया गुरुङ चिजा परियार, सरिता विक, सुमित्र भुजेल, सुधा ढकाल सुनिता भुजेल, सिर्जना पौडेल र खुसि गुरुङ रहनुभएको जागरण साप्तयीकका संम्पादक कमला केसिले बताउनुभयो ।
उहाँले निवर्तवान समितीहरुलाई सफल कार्यकालको शुभकामना दिदै दोस्रो अधिवेशन औपचारीक रुपमा सम्पन्न भएको बताउनुभएको छ ।
शुत्रबार लमजुङको सामुदायिक रेडियो मस्र्याङदिको हलमा निर्वतमान शान्त कमलीका
े अदध्क्षमा नयाँ कार्य समिति गठन गरिएको हो ।


FLASH NEWS