Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 29, Mar, 2024

लमजुङ सुन्दरबजार नगरपालिका स् चार सय मत गणना गर्दा मेयरमा कांग्रेसलाई १सय ६२र एमालेलाई १ सय ६० मत प्राप्त

रेडियो भोटेओडार ३१ बैशाख २०७९, शनिबार ११:३३ मा प्रकाशित ( १ साल अघि) ४६४९५ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिकामा मतगणना भइरहेको छ । गएराती ३ बजेदेखी सुन्दरबजार नगरपालिका वडा नं १ कुन्छाको मतगणना भईरहेको हो ।
चार मत गणना गर्दा यस नगरपालिकाको मेयरका प्रत्यासी नेपाली कांग्रेसका कृष्ण प्रसाद कोइरालाले १ सय ६२ , नेकपा एमालेका भिमबहादुर गुरुङले १ सय ६० राप्रपाका सन्तबहादुर बस्नेतले ४४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपमेयरमा नेकपा यसका रामबाबु अधिकारीले ४८एमालेका भवानी केसिले १ सय ३३ राप्रपाका पार्वती पौडेलले ३८ र स्वतन्त्र उम्मेदवार द्वारिका प्रसाद मिश्रले १ सय २७ मत प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।
यसैगरी, सुन्दरबजार नगरपालिका वडा नं १ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्तोषि गौलिले १ सय ७ नेकपा एमालेका कर्न बहादुर गुरुङले १ सय ८७, राप्रपा नारायण बहादुर शाहिले ५८ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत नरेन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।
यस वडामा १ हजार ७३ मत खसेको थियो ।

 


FLASH NEWS