आज:  | Fri, 29, Sep, 2023

नेपाल निजामती कर्मचारी युनियन राइनासद्धरा, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई स्वागत

शनिबार लमजुृङको राइनास नगरपालिकामा राष्ट्रीय स्वातन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने आउने

राइनास ८ मा धान बालिमा विषादीको प्रयोग गरेमा कारबाही हुने

शनिबार लमजुृङको राइनास नगरपालिकामा राष्ट्रीय स्वातन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने आउने

१ हफ्ता अघि

शनिबार लमजुृङको राइनास नगरपालिकामा राष्ट्रीय स्वतन्त्र पार्टीको राइनास नगरपालिका स्तरिय भेलाको आयोजना गरिएको छ । भेलामा मुख्य वक्ता राष्ट्रीय स्वातन्त्र पार्टीका सभापति माननीय रवि...  विस्तृतमा

शनिबार लमजुृङको राइनास नगरपालिकामा राष्ट्रीय स्वातन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने आउने

१ हफ्ता अघि

शनिबार लमजुृङको राइनास नगरपालिकामा राष्ट्रीय स्वतन्त्र पार्टीको राइनास नगरपालिका स्तरिय भेलाको आयोजना गरिएको छ । भेलामा मुख्य वक्ता राष्ट्रीय स्वातन्त्र पार्टीका सभापति माननीय रवि...  विस्तृतमा

त्रिभुवन क्याम्पस मानेचौकामा ब्याडमिन्टन कोर्ट निर्माण ः समुदाय र क्याम्पसबीचको सम्वन्ध सुमुधर बनाउने उद्धेश्य

३ महिना अघि

तनहुँको भानु नगरपालिका–११ मानेचौकामा रहेको त्रिभुवन क्याम्पस परिसरमा ब्याडमिन्टन कोर्ट (कवर्ड हल) निर्माण...  विस्तृतमा

लमजुङको राइनास भेटघाट चोकमा भलिबल कोर्ट बनाइदै

३ महिना अघि

सुबास मजाकोटी- लमजुङको राइनास नगरपालिका वाड नं ८ स्थित भेटघाट चोकमा भलिबल कोर्ट निर्माण कार्य थालनि गरिएको छ...  विस्तृतमा

१ साल अघि

हिमालको काखैमा पुगेका लमजुङका घुम्ती गोठ बेसी झरे

श्यामशितल परियार चिसो बढेसंगै हिमालको काखैमा पुगेका लमजुङका भेँडीगोठ बेसी झरेका छन् । माथिल्लो क्षेत्रमा चिसो बढेकाले सबै भेडीगोठहरु बेसी झरिसकेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भदौदेखी कात्तिक मसान्तसम्ममा सबै भेँडीगोठ बेसी झरिसक्छन् । चिसो मौसम सुरु भएसंगै माथि(लेक)मा चरणको अभाव हुने भएकाले...  विस्तृतमा

१ साल अघि

सहकारी अर्थतन्त्रको आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार, नीजि क्षेत्र र सहकारी नै अर्थतन्त्रको मुख्य...  विस्तृतमा

१ साल अघि

ढिकी, जाँतोमा पिसेको अन्न स्वादिलो र पोषिलो !

श्यामशितल परियार जाँतोमा मकै पिस्न व्यस्त हुनुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–३, केराबारीका चन्द्रप्रसाद...  विस्तृतमा

२ साल अघि

व्यवसायिक तरकारी खेतीमा रम्दै गोविन्द नेपाली !

श्यामशितल परियार परिवारको सुख-खुशीको सपना मुटुभरी साँचेर । मुटु गाँठो पारी बाध्यता, परिस्थितिले परदेशतर्फको...  विस्तृतमा

२ साल अघि

लमजुङ भारतेका प्रेम अधिकारी व्यवसायिक मौरीपालनमा

श्यामशितल परियार झण्डै दुई दशक भारतमा जागिरे जीवन बिताउनुभयो, उहाँले । कमाइ राम्रै थियो । परदेशको कमाइले सजिलै...  विस्तृतमा

स्वास्थ्य/जीवनशैली
२ महिना अघि

लमजुङको नौथर शेरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ः ६ सय ५३ जना लाभान्वित

लमजुङको दोर्दी गाँउपालिकाको नौथर शेरामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । एच डि सि...  विस्तृतमा

२ महिना अघि

लमजुङको दोर्दी गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर हुँदै

सुबास मजाकोटी -लमजुङको दोर्दी गाँउपालिकाको नौथर शेरामा निशुल्क स्वास्थ्य शिविर संचालन...  विस्तृतमा

५ महिना अघि

लमजुङको राइनास नगरपालिकामा कोरोना विरुद्दको फाइजर खोप आभयान सञ्चालन

सुबास मजाकोटी- लमजुङको राइनास नगरपालिकामा कोरना भाइरस विरुद्दको बुस्टर खोप अभियान सञ्चालन...  विस्तृतमा

१ साल अघि

लमजुङको घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा

चाँदनी अधिकारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङको घलेगाउँलाई कैल्यै नभुल्ने बताउनुभएको छ...  विस्तृतमा

१ साल अघि

लमजुङको घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिदैँ

चाँदनी अधिकारी लमजुङको प्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँलाई सुखी गाउँ घोषणा गरिने भएको छ । आउँदो वैशाख २ गते...  विस्तृतमा

FLASH NEWS