Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

रेडियो भोटेओडारका समाचार प्रमुख अधिकारी सम्मानित

रेडियो भोटेओडार २८ आश्विन २०७६, मंगलवार १६:१७ मा प्रकाशित ( ४ साल अघि) २८०९९ पाठक संख्या

रेडियो भोटेओडारका समाचार प्रमुख विमला अधिकारी सम्मानित हुनुभएको छ । पत्रकारिताको माध्यमबाट संस्थाको उन्नती र प्रगतिमा कलम चलाई महत्वपूर्ण योगदान पु¥याएको भन्दै सिर्जनात्मक वचत तथा ऋण सहकारीले आफ्नो २३ औं वार्षिकोत्सव एवं २० औं साधारण सभाको अवसरमा समाचार प्रमुख अधिकारीलाई सम्मान गरेको छ ।
भक्ति नमुना माविको प्राङ्गणमा शनिवार भएको कार्यक्रममा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथी सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र र संस्थाका अध्यक्ष रामजी कडेलले खादा र प्रशंशापत्रले सम्मान गर्नुभएको हो ।
अधिकारी २०६९ सालदेखि रेडियो भोटेओडारमा समाचार प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।


FLASH NEWS