Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 28, Mar, 2024

पत्रकार ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत सार्वजनिक !

रेडियो भोटेओडार १५ श्रावण २०७७, बिहीबार ११:४८ मा प्रकाशित ( ३ साल अघि) २७७८४ पाठक संख्या

पत्रकार ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत सार्वजनिक भएको छ । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको सो गीत ‘एक्का कम्पनी’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सन्जय हमालले एरेन्ज गर्नुभएको उक्त गीतको सम्पादन पनि राज कुमारले नै गर्नुभएको हो । ‘डान्सिङ’ विधाको गीत युवायुवतीको माया–प्रेममा आधारित छ । गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही) पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।


FLASH NEWS