आज:  | Sat, 30, Sep, 2023

लमजुङ : तुइन चुँडिँदा एक महिला वेपत्ता

रेडियो भोटेओडार २० श्रावण २०७७, मंगलवार ११:३३ मा प्रकाशित ( ३ साल अघि) १९७८३ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिका–६, कर्तीबेसीस्थित दोर्दी खोलामा रहेको तुइन चुँडिदा एक महिला वेपत्ता हुनुभएको छ ।

तुइन चढेर खोला तर्ने क्रममा लट्ठा चुँडिएर खोलामा खस्दा दोर्दी गाउँपालिका–६, की फूलमाया गुरुङ वेपत्ता हुनुभएको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले जानकारी दिनुभयो ।

वेपत्ता महिलाको खोजी कार्य भइरहेको उपाध्यक्ष घलेले जानकारी दिनुभयो ।


FLASH NEWS