Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङको सुन्दरबजार नगरपालिकामा डिजिटल बोर्ड स्थापना ः नागरिकसम्म नियमित रुपमा नगरपालिकाका सन्देश प्रवाह गर्ने उद्धेश्य

रेडियो भोटेओडार १६ माघ २०७८, आईतवार १२:५१ मा प्रकाशित ( २ साल अघि) १७३४७ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका कार्यालयमा डिजिटल बोर्ड राखिएको छ । नगरपालिकाका तत्कालिक सूचना, जानकारी नागरिकसम्म नियमित रुपमा प्रभावकारी ढंगले प्रवाह गर्ने उद्धेश्यका साथ लागि डिजिटल बोर्ड राखिएको सुन्दरबजार नगरपालिकाका योजना अधिकृत एवं सूचना अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकामा १२ फिट लम्बाई र ६ फिट चौडाईको डिजिटल बोर्ड राखिएको हो ।

डिजिटल बोर्ड राखिएसंगै नागरिककका साथै नवआगन्तुकहरुलाई पनि नगरपालिकाको विषयमा जानकारी लिनका लागि सहज हुने नगरपालिकाले जनाएको छ ।
यसैगरी, नगरपालिका कार्यालयमा डिजिटल नागरिक वडापत्र राख्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।


FLASH NEWS