Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

राइनासको पशुपन्छि विकास शाखाद्धरा किसानलाई जै घाँस वितरण ,५० पतिशत अनुदानमा पाउँदा किसान खुशि

रेडियो भोटेओडार २० कार्तिक २०८०, सोमबार १९:१६ मा प्रकाशित ( ५ महिना अघि) ५५२४ पाठक संख्या

भोटेओडार समचार

राइनास नगरपालिकाको पशुपन्छी विकास शाखाको आव ८०/ ८१ को वार्षिक स्वीकृत कार्यकम अन्तरगत हिउदे जै घाँसको बिउ ५०% अनुदानमा वितरण शुरु  गरेको छ ।
पशुपन्छी विकास शाखाले हिउदे जै घाँसको आवश्यक पर्ने कृषकहरुका लागि ७ दिने सूचना जारी गरेको थियो ।
सम्बन्धित वडा कार्यालयमा रहेका प्राविधिकहरु संग सम्पर्क गरी आवश्क माग टिपोट गरीदिन समेत शाखाले अनुरोध गरेको पशुपन्क्षी विकाश शाखा प्रमुख शिवं बावु देवकोटाले बताउनुभयो ।
जै घाँस वितरणको लागि ८ लाख १३ हजार रुपयाँ छुट्याइएको र सोही कार्यक्रम अनुसार राइनास नगरपालिकाको वडा नं ५ लाई भने पशुपन्छि विकास शाखाको कार्यलयबाट जै घाँस वितरण गरिएको छ । अरु वडाहरुमा भने वडा कार्यलयबाट नै घाँसको विउ वितरण गरिने शाखाले जनाएको छ ।


FLASH NEWS