Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

शनिबार लमजुृङको राइनास नगरपालिकामा राष्ट्रीय स्वातन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने आउने

रेडियो भोटेओडार २९ भाद्र २०८०, शुक्रबार १८:२७ मा प्रकाशित ( ७ महिना अघि) ६८८९ पाठक संख्या

शनिबार लमजुृङको राइनास नगरपालिकामा राष्ट्रीय स्वतन्त्र पार्टीको राइनास नगरपालिका स्तरिय भेलाको आयोजना गरिएको छ । भेलामा मुख्य वक्ता राष्ट्रीय स्वातन्त्र पार्टीका सभापति माननीय रवि लामिछाने रहनुहुने भएको हो ।
राइनास नगरपालिका स्थित गौलिटार खेलमैदान धमिलिकुवामा दिउँसो ३.३० बाट कार्यक्रम हुने राष्ट्रीय स्वतन्त्र पार्टी लमजुङले जनाएको छ ।
साथै कार्यक्रममा अन्य वक्ताहरु राष्ट्रीय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी,माननिय डा.स्वर्डिम वाग्ले,माननिय तोसिमा कार्कि र माननिय सन्तोष परियारको उपस्थिति रहने बताइएको छ ।


FLASH NEWS