Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

वन विज्ञान पढ्न चाहनेका लागि लमजुङको राइनास बहु प्राविधिकमा खुल्यो भर्ना

रेडियो भोटेओडार १४ श्रावण २०८०, आईतवार १८:२१ मा प्रकाशित ( ९ महिना अघि) ८९८९ पाठक संख्या

सुबास मजाकोटी -लमजुङको राइनास नगरपालिका वडा नं ८ मा रहेको राइनास बहुप्राविधिक शिक्षलयमा यस वर्ष तिन वर्षे वालि विज्ञान विषय र कृषि बालि विज्ञान विषयमा भर्ना खुलेको छ ।
शिक्षलयमा वर्तमान अवस्थामा १८० को हाराहारीमा विद्यर्थीहरु अध्यानरत रहेका छन् ।देशका धेरैे जिल्लाहरुबाट अध्यान गर्नका लागि यहाँ आउने गरेका छन् । शिक्षलय स्थापना भएको विगत २ वर्षमा नै शिक्षलयले राम्रो स्थान हासिल गर्न सफल भएको शिक्षलयका प्रमुख बुद्दी श्रेष्ठले बताउनुभयो ।
शिक्षलयले यस वर्ष पनि २ सङकायमा गरि ८० जनाको भर्ना खुलेको जनाएको छ ।भर्ना खुलेको सम्बन्धि कतिपय अविभावक तथा विद्यार्थीहरुलाई थाह नभएको र यसले गर्दा अध्यान गर्ने मन हुदाँहुदै पनि प्राविधिक शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै शिक्षलयले भर्ना अभियानलाई वृहत रुपमा सञ्चालन गरेको छ ।
प्रविधिक शिक्षा अध्यान पश्चात कोही कसैले पनि समय खेर फाल्नु नपर्ने शिक्षलयका को–अडिनेटर सरोज घिमिरेको भनाइ छ ।


FLASH NEWS