Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

‘नयाँ ट्रयाक’ खोलिएसंगै अवरुद्ध बेसीशहर जाने सडक संचालनमा

रेडियो भोटेओडार १२ भाद्र २०७८, शनिबार १८:०१ मा प्रकाशित ( २ साल अघि) १४२३९ पाठक संख्या

लमजुङको बेसीशहर नगरपालिका–१, देउराली डाँडामा वर्षासंगै खसेको पहिरोका कारण अरुवद्ध बेसीशहर जाने सडक संचालनमा आएको छ ।
शुक्रबार दुई वटा जेसिभी र एउटा लोडरको प्रयोग गरी सोही स्थानबाट पचास मिटर दूरीको नयाँ ट्रयाक खोली शनिबार बिहान ८ बजेबाट सडक पूर्ण रुपमा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।
नयाँ ट्रयाक खोलिएसंगै अहिले पूर्ण रुपमा सडक संचालनमा आएको उहाँले बताउनुभयो ।
सडकको नयाँ ‘ट्रयाक’मा तत्कालका लागि अस्थायी रुपमा ‘ग्राभेलिङ’ गरिएको उहाँले बताउनुभयो ।


FLASH NEWS