Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

दोर्दी गाउँपालिकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा पाँच दिनका लागि बन्द

रेडियो भोटेओडार १४ माघ २०७८, शुक्रबार १३:२० मा प्रकाशित ( २ साल अघि) ११९२९ पाठक संख्या

 

लमजुङको दोर्दी गाउँपालिको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा पाँच दिनका लागि बन्द गरेको छ । गाउँपालिकामा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएको, केही कर्मचारी होम आइसोलेसनमा रहेका र कोरोना संक्रमणको जोखिम रहेकाले संक्रमण रोकथाम र नियन्त्रणक लागि बिहिबारदेखी लागु हुने गरी सोमबारसम्मका लागि कार्यालयका प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्शेर गुरुङले जानकारी दिनुभयो ।

जिल्लाका साथै दोर्दी गाउँपालिका क्षेत्रमा पनि कोरोना तेश्रो भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम रहेकाले स्वास्थय सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न गाउँपालिकाले स्थानीहरुमा अनुरोध गरेको छ ।


FLASH NEWS