Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

नेपाल निजामती कर्मचारी युनियन राइनासद्धरा, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई स्वागत

रेडियो भोटेओडार ६ आश्विन २०८०, शनिबार ०९:३८ मा प्रकाशित ( ७ महिना अघि) ६८०५ पाठक संख्या

सुबास मजाकोटी -लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयेल बेंसीशहर नगरपालिकाकामा सरुवा भै सक्नुभएको छ । अहिले राइनास नगरपालिकामा हालै उहाँको ठाउँमा जिल्ला समन्वय समिति नुवाकोटमा कार्यरत प्रकाशराज पौडेल आउनु भएको छ ।
उहाँलाई शुक्रबार नेपाल निजामती कर्मचारी युनियन राइनास नगर कार्यसमितीले स्वागत कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले समग्र राइनास क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
नेपाल निजामती कर्मचारी युनियन राइनासका सभापती कृष्ण बहादुर रानाभाटको अध्यक्षयतामा कार्यक्रम भएको हो ।कार्यक्रममा युनियन कमीहरुको उत्साहाजनक उपस्तिथिती रहेको अध्यक्ष रानाभाटले बताउनुभएको छ ।
कार्यक्रम सञ्चालन नेपाल निजामती कर्मचारि युनियन राइनासका सचिब रमेश थापाले गर्नु भएको थियो ।


FLASH NEWS